[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

अमेरिकी, बेलायती र फ्रान्सको सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार १, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
अमेरिकी, बेलायती र फ्रान्सको सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी
29
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरूका सैन्य अड्डामा आक्रमण गर्ने चेतावनी दिएको छ। इजरायलमाथि गरिएको इरानी जवाफी प्रहारलाई अवरुद्ध गर्न सहयोग गरे, उनीहरूको सैन्य अड्डा र युद्धपोतहरू निशानामा पर्ने इरानको भनाइ छ।

इजरायलले इरानका आणविक र सैनिक केन्द्रमा आक्रमण गरेपछि इरानले शनिबार व्यापक रूपमा मिसाइल र ड्रोन प्रहार गरेको छ । जवाफस्वरूप इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरूले इजरायलमा कम्तीमा चार जनाको मृत्यु गराएको र दर्जनौं घाइते बनाएको छ।

याे पनिपढ्नुहाेस्

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

इजरायल र हेजबुल्लाह हानाहान जारी, ६० स्थानमा आक्रमण गरिएको दाबी

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इजरायललाई ‘गम्भीर दण्ड भोग्नुपर्ने’ चेतावनी दिँदै आक्रमणको कडा आलोचना गरेका छन्। इजरायलका रक्षा मन्त्री इस्राएल काट्जले जवाफमा भनेका छन्, ‘यदि तेहरानबाट मिसाइल प्रहार जारी रह्यो भने, तेहरान आफैं जल्नेछ।’

इजरायली सेनाका अनुसार इरानले हालसम्म २०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र सोभन्दा धेरै ड्रोन प्रक्षेपण गरिसकेको छ। जसको ठुलो हिस्सा अवरोध गरिएको दाबी गरिएको छ। इजरायली सेनाले जवाफी कारबाहीमा इरानभित्र १५० भन्दा बढी सैन्य र रणनीतिक लक्ष्यमाथि सयौं बम खसालेको दाबी गरेको छ।

शनिबार बिहान दर्जनौं लडाकु विमानहरूले तेहरानको हवाई सुरक्षा प्रणालीलाई निशाना बनाउँदै आक्रमण गरेका थिए। इरानी राज्य सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको एक आवासीय क्षेत्रमा गरिएको इजरायली आक्रमणमा ६० जनाको मृत्यु भएको छ, जसमा २० जना बालबालिका थिए। राजधानीस्थित मेहराबाद विमानस्थलमा रहेको लडाकु विमानको ह्याङ्गर पनि निशाना बनेको छ।

सम्बन्धित-समाचार

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता
अन्तराष्ट्रिय

✍ सूचना पाेर्टल
फाल्गुन २५, २०८२ मा प्रकाशित
0

एजेन्सी । इरानले नयाँ सर्वोच्च नेता चयन गरेको छ। यसअघिका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी इजरायल र अमेरिकाको संयुक्त हवाई...

इजरायल र हेजबुल्लाह हानाहान जारी, ६० स्थानमा आक्रमण गरिएको दाबी
अन्तराष्ट्रिय

इजरायल र हेजबुल्लाह हानाहान जारी, ६० स्थानमा आक्रमण गरिएको दाबी

✍ सूचना पाेर्टल
फाल्गुन २०, २०८२ मा प्रकाशित
0

एजेन्सी ।  इजरायल रक्षा बल (आईडीएफ) ले इरान समर्थित समूह हेजबुल्लाहसँग सम्बन्धित लगभग ६० स्थानलाई निसाना बनाइएको बताएको छ।'हतियार भण्डार, कमान्ड सेन्टर,...

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

फाल्गुन १८, २०८२ मा प्रकाशित
खामेनी हत्याको बदला लिन हिज्बुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

फाल्गुन १७, २०८२ मा प्रकाशित
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

फाल्गुन १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?
BANNER

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३०...

अरु पढ्नुहाेस्...
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

फाल्गुन २७, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

फाल्गुन २६, २०८२ मा प्रकाशित
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    204 shares
    Share 82 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    199 shares
    Share 80 Tweet 50
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष