•  ११ आश्विन २०८०, बिहीबार
  •  2:09:35 PM

विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा (सूची)

- आश्विन १, २०८० मा प्रकाशित


इटहरी । सरकारले विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायबाट सरुवा गरेको हो ।

Comments

सम्बन्धित खवर