चिसो अत्याधिक बढेपछि इटहरीका बिद्यालय थप दुईदिन बिदा
- माघ ७, २०८० मा प्रकाशित
इटहरी । इटहरी उप–महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था थप दुईदिन बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण उप–महानगरले आज र भोलि बिदा दिने निर्णय गरेको हो।
अत्याधिक चिसो बढ्न थालेपछि बिद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै बिद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले माघ ७ आईतबार र ८ गते सोमबार बिदा दिने निर्णय गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो।
उप महानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी तथा सामुदायिक बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments