इजरायली हमलामा सात हजार प्यालेस्टाइनी भग्नावशेष मुनि, सबै मारिएको आंशका
- पुष २८, २०८० मा प्रकाशित
एजेन्सी । इजरायली आक्रामणवाट अहिलेसम्म गाजामा करिब २४ हजार मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि इजरायली आक्रामणवाट लगभग २४ हजार प्यालेस्टाइनी मारिएका हुन् ।
इजरायल हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा २३,७०८ प्यालेस्टाइनी मारिएका तथा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टाइनीको मृत्यु भएको र २४८ जना घाइते भएका छन् । लगभग ७ हजार अन्य भग्नावशेषमुनि हराइरहेका छन् र यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ । तर, आधिकारिक मृत्युको संख्या अझै गणना गरिएको छैन ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments