[t4b-ticker]
Saturday, March 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

    अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

    मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

जनप्रतिनिधीकै दबाबमा जबरजस्ती खनार महोत्सव , प्रहरीले सुरक्षा दिन नमानेपछि नगर प्रहरी खटाइयो

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार १५, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
जनप्रतिनिधीकै दबाबमा जबरजस्ती खनार महोत्सव , प्रहरीले सुरक्षा दिन नमानेपछि नगर प्रहरी खटाइयो
63
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरी उपमहानगर १३ स्थित खनारमा गत जेठ २९ देखि सञ्चालन भइरहेको प्रथम खनार महोत्सव विवादमा तानिएको छ । प्रहरी प्रसाशनले तोकिएको स्थान बिपरित आयोजकले महोत्सव सञ्चालन गरेपछि विवादमा तानिएको हो । पटक पटक बिवाद र झडप भइरहने स्थानमा महोत्सव सञ्चालन भएपछि असार ९ गते प्रहरीले बन्द गराएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार अनुमती लिएको भन्दा बाहिर गएर जुवा जन्य खेल खेलाएपछि महोत्सवमा गत असार ७ गते दुइ पक्ष बिच झडप भएको थियो ।प्रहरीका अनुसार झडपमा दुवै पक्ष गरी ७ जना घाइते भएका छन । झडपका मुख्य कारण महोत्सव भित्रको विवाद रहेको इटहरी प्रहरी बताउछ । महोत्सव लागेको स्थान दुहबी नगरपालिका वडा नं ९ छातावेली नजिक पर्छ ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

सुरक्षाको दृस्टिकोणले संवेदनशिल क्षेत्र मानिएको सो स्थानमा महोत्सव नलगाउन अगाडीनै आयोजक संस्थालाइ सचेत गराएपनि अटेर गरेपछि बल प्रयोग गरेर महोत्सव बन्द गराइएको थियो । गत ७ गते भएको झडप बदलाको भावनाले पुनःदोहोरिन सक्ने प्रहरी अनुमान छ । सोही अनुमान र सुरक्षा संवेदनलाइ मध्यनजर गर्दै तत्काल महोत्स बन्द गराइएको थियो ।

प्रहरीले सुरक्षाको कारण देखाउदै गत असार ९ गते नै महोत्सव बन्द गराएको थियो । तिन दिन सम्म बन्द रहेको महोत्सवलाइ इटहरी उपमहानगर वडा नं १३ का वडाध्यक्ष चन्द्रेस्वोर सरदार र केहि जनप्रतिनिधीकै प्रत्यक्ष संलग्नतामा पुन सुचारू गरिएको छ । विवाद देखिसकेपछि पनि वडा कार्यालयले महोत्सलाइ समर्थन जनाउदै सञ्चालनको अनुमती प्रदान गरेको थियो । छलफलमा १३ नंका वडाध्यक्ष चन्द्रेश्वर सरकार आफै उपस्थित भइ महोत्सवले आन्तरिक पर्यटकहरू तान्ने ,आर्थिक गतिविधिहरू चलायमान हुने जिकिर सहित सञ्चालन हुनुपर्ने पक्षमा वकालत गरेका थिए ।

उक्त महोत्सवलाइ राजाजी विच्छुधामी ग्रामथान संस्थाले आयोजना गरिरहेको छ । प्रहरी हस्तक्षेप भएको भन्दै गत असार १२ गते बिहीबार खनारमा सर्वपक्षीय छलफल समेत डाकिएको थियो । छलफलमा इटहरीका डिएसपी भण्डारी संगै राजनीति दलका प्रतिनिधीहरूको बाक्लो उपस्थित थियो । छलफलमा जिल्ला प्रसाशन कार्यालय सुनसरीले असार १६ गते सम्म दिएको अनुमती अनुसार नै मर्यादित भएर सञ्चालन गर्ने बताएपछि आफुहरू पछि हटेको इटहरी प्रहरीका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

प्रहरीको अनुरोधलाइ वेवास्था गर्दै महोत्सव सञ्चालन गरेपछि सुरक्षा दिने मामालाबाट प्रसाशन पछि हटेको डिएसपी भण्डारी बताउछन ।जिल्ला प्रसाशन कार्यालय सुनसरीले दिएको अनुमती बिपरित जुवाजन्य बस्तु खेलाएपछि महोत्सव बन्द गरिएको थियो तर छलफलमा हाम्रो कुरै सुनिएन उल्टै प्रहरीको सुरक्षा चाहिदैन भनेपछि हामी पछि हट्यौ डिएसपी भण्डारी बताउछन । प्रसाशनको कुनै पनि नियम आयोजकले नटेरेको पटक पटक सम्झाउदा पनि वेवास्था गर्दै आएको डिएसपी भण्डारी बताउछन ।

प्रहरीले महोत्सवमा उच्छृङखल गतिविधि नगर्न , सुरक्षा संवेदनलाइ ख्याल गर्दै राती ९ बजे समम मात्रै महोत्सव सञ्चालन गर्न सुझाव दिएकोमा ११ बजे सम्म सञ्चालन गर्दै आएको बताउछन । यता महोत्सव प्रति स्थानिय मात्र नभइ राजनीतिक दलका प्रतिनिधीहरू पनि रूस्ट देखिएका छन ।सांस्कृतिक कार्यक्रमको नाममा महोत्सवले बिकृती फैलाउने गरेको स्थानियहरूको आरोप छ । प्रहरी प्रसाशनको उपस्थित नदेखिएपछि आयोजकले स्थानिय सरकारबाट नगर प्रहरी बोलाएर महोत्सव सञ्चालन गरिरहेको छ । आयोजक कमिटिका संयोजक पर्शुराम चौधरीले प्रसाशनबाट सहयोग नपाएपछि स्थानिय सरकारबाट नगर प्रहरी मागेको स्विकारे । उनले दैनिक १० देखि १५ जना नगर प्रहरी महोत्सवस्थलमा खटिएको पनि स्विकारे । सुरूवाती समयमा जुवाजन्य बस्तु खेलाएको स्विकार गरेपनि हालको अवस्थामा महोत्सवमा कुनै प्रकारको विवाद नदेखिएको उनले बताए ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

✍ सूचना पाेर्टल
चैत्र १४, २०८२ मा प्रकाशित
0

इटहरी । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने...

अरु पढ्नुहाेस्...
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

चैत्र १४, २०८२ मा प्रकाशित
ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

चैत्र १४, २०८२ मा प्रकाशित
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

चैत्र १४, २०८२ मा प्रकाशित
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

चैत्र १४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    307 shares
    Share 123 Tweet 77
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    312 shares
    Share 125 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    66 shares
    Share 26 Tweet 17
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    61 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष