[t4b-ticker]
Saturday, March 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

    अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

    मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कार्यपालिका बैठकमा मेयर पाैडेलकाे आक्राेश : बेरूजुबारे अनाहक भ्रम छरेर नकरात्मक हल्ला फिजाइयाे 

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ९, २०८२ मा प्रकाशित
✅ काेशी, सूचना विशेष
कार्यपालिका बैठकमा मेयर पाैडेलकाे आक्राेश : बेरूजुबारे अनाहक भ्रम छरेर नकरात्मक हल्ला फिजाइयाे 
47
SHARES
Share on FacebookShare on Twitter

इटहरी । झण्डै ९ महिना पछि बसेको इटहरी उपमहानगरको १४५ औ कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले वर्तमान समयमा उठेको बेरूजु शिर्षक अन्तरगत सामाजिक सञ्जाल र बिभिन्न सञ्चारमाध्यममा प्रकासित समाचारबारे गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । बैठकमा सदस्यहरूसंग बोल्दै मेयर पौडेलले इटहरीलाई बदनाम गराउन केहि सञ्चारमाध्यमहरू हात धोएर पछि परेको बताउदै यसमा केहि बैकल्पिक राजनीतक शक्तीको पनि मिलोमतो रहेको उल्लेख गरे ।

बेरूजु भन्नाले काम सम्पन्न भइ भुक्तानी भइसकेको रकमको बिल भर्पाइ नहुनु तथा केहि आवस्यक कागजात नभएको भन्ने बुजिन्छ तर नगरमा भ्रस्ट्रचार भएको सबै दोषी मेयर नै हो भन्ने एक खालको भ्रम पैदा गरिएको छ यसलाइ सबै मिलेर चिर्न आवस्यक छ मेयर पौडेलले भने । महालेखा परीक्षण प्रतिवेदनका अनुसार आर्थिक वर्ष   गत वर्ष २०८०।८१ मा १ अर्व २६ करोड बेरूजुको विषय उठदा २०७९ ,८० मा बेरूजु स्थिती १ अर्ब १० करोड रहेको  मेयर पौडेलले बताए । उनले २०७९ ,८०काे महालेखा परिक्षण प्रतिवेदन हेर्न सुझाव समेत दिए ।

याे पनिपढ्नुहाेस्

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

उनले आफ्नो पालामा १६ करोड मात्रै बेरुजु थपिएको बताउँदै १ अर्ब १० करोड पुरानै सरकारको पालाको बेरुजु रहेको बताए । ‘पुरानो सरकारले काम गर्दा तीन वर्षमा ८८ करोड बेरुजु थियो, हाम्रो त जम्मा २६ करोड त हो,’ उनले भने, ‘त्यो पनि घटाउँछौं । हामी काम गर्दैछौं । छोडेर हिडेका छैनौं, १० करोड सम्परिक्षणबाट फर्छ्यौट हुने बेरुजु छ, कानुन बनाएर काम गरौं ।’

बेरूजु कम गराउन छुट्टै निकाय स्थापना गरि यथाशिघ्र कार्यानवयनमा ल्याइने मेयर पौडेलले बताए । तर समाचार र सामाजिक सञ्जालमा यहि मेयरले इटहरी सकेछ भने जस्तै नगरवासिमा नकरात्मक हल्ला फिजाइएको प्रति दुख लागेको मेयर पौडेलले बैठकमा राखे । सामाजिक सञ्जालमा उठाइएको १ अर्व २६ करोड मध्ये १ अर्व १० करोड तत्कालिन मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्षमी गौतमको नेतृत्तवको पालामै रहेको उल्लेख गरे ।

आफुले नेतृत्व गर्दा बेरूजुदर २६ करोड देखिएपनि कतिपय नियमित काम गर्नुपर्ने , कति असुल उपर गर्नुपर्नेछ रु  मात्रै रहदा पनि सामाजिक सञ्जालमा नेतृत्व र उपमहानगरकै बदनाम गराइरहेको उनले जिकिर गरे । सामाजिक सञ्जालमा उपमहानगर र नेतृत्वको चर्को आलोचना भइरहदा वास्तविकता केहो भनेर नगरवासिलाइ बुझाउनुपर्ने समय आएको मेयर पौडेलले भने ।

सम्बन्धित-समाचार

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति
BANNER

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफेमा बुधबार बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान, इनरुवा र इटहरीबाट पुगेका...

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ
BANNER

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी । विराटनगर महानगरपालिका-१७ स्थित कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार राति...

बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

चैत्र ११, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

संसद् नियमले साना दललाई झट्का : हर्कले चुनाव जितेपनि गुमाए प्रमुख सचेतक सुविधा

चैत्र ९, २०८२ मा प्रकाशित
वर्षासँगै हिमपात, ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

चैत्र ८, २०८२ मा प्रकाशित
पाथीभरामा पाँचौँपटक हिमपात, हिउँ खेल्नेको घुइँचो

चैत्र ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

✍ सूचना पाेर्टल
चैत्र १४, २०८२ मा प्रकाशित
0

इटहरी । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने...

अरु पढ्नुहाेस्...
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

चैत्र १४, २०८२ मा प्रकाशित
ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

चैत्र १४, २०८२ मा प्रकाशित
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

चैत्र १४, २०८२ मा प्रकाशित
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

चैत्र १४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    307 shares
    Share 123 Tweet 77
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    312 shares
    Share 125 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    66 shares
    Share 26 Tweet 17
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    61 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष