[t4b-ticker]
Saturday, March 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

    अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

    मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
✅ राजनीति
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३० हजार बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत ल्याएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपा भन्दा करिब ३४ लाख मत पछाडि छ। आयोगका अनुसार पहिलो बनेको रास्वपा भन्दा दोस्रो बनेको नेपाली कांग्रेस ३३ लाख ८७ हजार ८८४ मतले पछाडि छ।

नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत पाएको छ।चौथो स्थानको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख तीन हजार ६२७ मत पाएको छ। पहिलो पटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्दै तीन लाख ७८ हजार ५८७ मत ल्याउन सफल भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४५७ मत प्राप्त गरेको छ।अन्य दलले भने अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेका छैनन्। थ्रेस होल्ड कटाउन नसक्ने दल राष्ट्रिय पार्टी बन्ने छैनन्।

याे पनिपढ्नुहाेस्

निर्वाचन सकियाे अब प्रधानमन्त्री चुनिने कहिले ? के छ प्रकृिया

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९४९ प्राप्त गरेको छ। समानुपातिकतर्फको मतगणना जारी छ।प्रत्यक्षतर्फको १६५ मध्ये १६४ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ। दोस्रो स्थानमा पुगेको नेपाली कांग्रेसले १८ जित जित्दा एमाले ९ र नेकपा सात सिटमा खुम्चिएका छन्। श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राप्रपा र स्वतन्त्रले एकएक सिट जितेका छन्। उम्मेदवार खारेजको विषयमा विवाद भएको धनुषा–१ को मतपरिणाम भने आयोगले औपचारिक रुपमा सार्वजनिक गरेर नतिजामा समावेश गरेको छैन।

सम्बन्धित-समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पर्सि फेरि बस्ने गरी सकियो
BANNER

✍ सूचना पाेर्टल
चैत्र ८, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको...

झापा- ५ का यी १५ ठाउँका मतदातालाई भेट्दैछन् आज बालेन
राजनीति

निर्वाचन सकियाे अब प्रधानमन्त्री चुनिने कहिले ? के छ प्रकृिया

✍ सूचना पाेर्टल
चैत्र ४, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।त्यसकारण ढिलोमा पनि वैशाख १०...

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

फाल्गुन २८, २०८२ मा प्रकाशित
समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

फाल्गुन २७, २०८२ मा प्रकाशित
गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

फाल्गुन २६, २०८२ मा प्रकाशित
ओलीसँग एउटै मञ्चमा उभिनु ७६ जना बच्चाको आत्माले मान्दैन: बालेन शाह

ओलीले बालेनसँग हार बेहोरेको झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम

फाल्गुन २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

✍ सूचना पाेर्टल
चैत्र १४, २०८२ मा प्रकाशित
0

इटहरी । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने...

अरु पढ्नुहाेस्...
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

चैत्र १४, २०८२ मा प्रकाशित
ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

चैत्र १४, २०८२ मा प्रकाशित
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

चैत्र १४, २०८२ मा प्रकाशित
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

चैत्र १४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    307 shares
    Share 123 Tweet 77
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    312 shares
    Share 125 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    67 shares
    Share 27 Tweet 17
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    61 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष