[t4b-ticker]
Friday, March 27, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

    जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

    यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ  , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

    यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

    अर्थविद् केशव आचार्यको निधन

    अर्थविद् केशव आचार्यको निधन

    कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

    कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    अन्तिममा ५ अंकले बढेर बन्द भयो सेयरबजार, पौने १६ अर्बको कारोबार

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    सुनचाँदीकै मूल्यमा लगातार पहिरो, आज कति घट्यो?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन २१, २०८२ मा प्रकाशित
✅ राजनीति
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।बिहीबार दिउँसो भएको वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति नेपालको गम्भीर चासो र चिन्ता व्यक्त गरिन्।

उनले कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण प्रदान गरिएकोमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट धन्यवाद दिइन् ।प्रधानमन्त्री कार्कीले कतारमा बसोबास र रोजगारी गरिरहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै उनीहरूको हेरचाहका लागि कतार सरकारप्रति कृतज्ञता जनाइन् ।

याे पनिपढ्नुहाेस्

निर्वाचन सकियाे अब प्रधानमन्त्री चुनिने कहिले ? के छ प्रकृिया

उनले पश्चिम एसियाको अवस्थालाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्व नचर्काउन र सर्वसाधारण नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिन्।यसका साथै सबै राष्ट्रले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा महासन्धि तथा मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा जोड दिइन्।

युद्ध शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले वार्ता र कूटनीतिक माध्यमबाट मात्र दीर्घकालीन समाधान सम्भव हुने धारणा राखिन्।दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत सम्बन्ध थप सुदृढ हुने उनले विश्वास पनि व्यक्त गरिन् ।टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको सार्वभौम भूमिमा, विशेषगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै कतारप्रति ऐक्यबद्धता जनाए ।

जवाफमा कतारी प्रधानमन्त्री अल-थानीले नेपाल–कतार सम्बन्ध सुमधुर र मित्रवत् रहेको उल्लेख गर्दै कतारमा रहेका नेपाली नागरिकहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले वर्तमान परिस्थितिमा नेपालीहरूलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण उपलब्ध गराइने स्पष्ट पारे ।वर्तमान अवस्थालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आफ्नो मुलुकले सार्वभौमिकता र आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको धारणा राखे। कतार सधैं शान्तिको पक्षमा रहेको उल्लेख गर्दै यस प्रकारका गतिविधिको विरोधी रहेको पनि बताए ।

यस कठिन घडीमा नेपालले देखाएको मित्रता र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्दै उहाँले परिस्थिति छिट्टै सामान्य हुने अपेक्षा राखेयो। यसका साथै, आगामी दिनमा दुई मुलुकबीचको सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित-समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पर्सि फेरि बस्ने गरी सकियो
BANNER

✍ सूचना पाेर्टल
चैत्र ८, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको...

झापा- ५ का यी १५ ठाउँका मतदातालाई भेट्दैछन् आज बालेन
राजनीति

निर्वाचन सकियाे अब प्रधानमन्त्री चुनिने कहिले ? के छ प्रकृिया

✍ सूचना पाेर्टल
चैत्र ४, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।त्यसकारण ढिलोमा पनि वैशाख १०...

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

फाल्गुन २८, २०८२ मा प्रकाशित
समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

फाल्गुन २७, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

फाल्गुन २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो
BANNER

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी ।  गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको निष्कर्ष...

अरु पढ्नुहाेस्...
इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

चैत्र ११, २०८२ मा प्रकाशित
बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

चैत्र ११, २०८२ मा प्रकाशित
बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

चैत्र ११, २०८२ मा प्रकाशित
चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

चैत्र ११, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    306 shares
    Share 122 Tweet 77
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    311 shares
    Share 124 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    66 shares
    Share 26 Tweet 17
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    60 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष