[t4b-ticker]
Thursday, February 5, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्ने व्यक्ति पक्राउ

    बालुवाटारमा ओली-कार्की छलफल : शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा जोड

    उम्मेदवारीको प्रस्ताव आए स्वीकार्न, जिताउन भूमिका खेल्न र १५ औँ महाधिवेशनको तयारी गर्न शेखरको निर्देशन

    जेनजीको मुद्दा र मेरो एजेन्डा एउटै हो : शेखर कोइराला

    खुवालुङप्रती दुइ नेताकाे बेग्ला बेग्लै धारणा : ओलीले क्रेन लगाएर फुटाउन खोजे ,संरक्षणकाे पक्षमा उभीए बालेन

    उपभोग्य वस्तुमा कालोबजारी गर्ने माथि निगरानी सुरु, हदैसम्मको कारबाहीकाे तयारी

    निर्वाचन झापा–२, चर्चित उम्मेदवारसंग नै छैनन् ठाेस चुनावी मुद्धा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २२, २०८२ मा प्रकाशित
✅ समाचार
उम्मेदवारीको प्रस्ताव आए स्वीकार्न, जिताउन भूमिका खेल्न र १५ औँ महाधिवेशनको तयारी गर्न शेखरको निर्देशन
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ-६ का मतदातासँग चुनावी सभा गर्दै आफ्नो एजेन्डा र जेनजीको प्रदर्शनमा उठाइएका मुद्दा एउटै भएको बताएका छन् ।डा. कोइरालाले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि उठाएका माग ०६४ सालदेखि निरन्तर प्रस्तुत गर्दै आएको बताएका हुन् । ‘नेपाली कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो। जेनजीले पनि यही उद्देश्यका लागि काम गरिरहेका छन्,’ उनले भने।

उनले ०६४ सालको चुनावमा जाहेर गरेका प्रतिज्ञा पढ्दा अहिलेको एजेन्डा र मेल खाने पुष्टि हुने बताए । डा. कोइरालाले युवालाई स्थानीय चुनावमा ४० प्रतिशत र संघीय चुनावमा २० प्रतिशत प्रतिनिधित्व दिने विषयमा पनि लामो समयदेखि कुरा गर्दै आएको बताएका छन् ।

याे पनिपढ्नुहाेस्

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्ने व्यक्ति पक्राउ

बालुवाटारमा ओली-कार्की छलफल : शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा जोड

युवाका मुद्दा बोकेर आफू उनीहरूसँगै रहने इच्छा व्यक्त गर्दै उनले भने, ‘उमेरले मात्र युवा हुने हो भने म युवा होइन। तर युवाका मुद्दा बोकेर युवा बन्न सकिन्छ, र म ती मुद्दा बोकेर तपाईंहरूकै पक्षमा हिँडिरहेको छु ।’ डा. कोइरालाले पार्टी भित्र युवा प्रतिनिधित्वलाई सुदृढ बनाउन आफूले सक्रिय भूमिका खेलेको र पार्टी तथा राष्ट्रिय जिम्मेवारी पाउँदा पनि युवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित-समाचार

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्ने व्यक्ति पक्राउ
समाचार

✍ सूचना पाेर्टल
माघ २२, २०८२ मा प्रकाशित
0

इटहरी । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको दाबी गर्दै अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी...

बालुवाटारमा ओली-कार्की छलफल : शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा जोड
समाचार

बालुवाटारमा ओली-कार्की छलफल : शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा जोड

✍ सूचना पाेर्टल
माघ २२, २०८२ मा प्रकाशित
0

इटहरी ।प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।...

खुवालुङप्रती दुइ नेताकाे बेग्ला बेग्लै धारणा : ओलीले क्रेन लगाएर फुटाउन खोजे ,संरक्षणकाे पक्षमा उभीए बालेन

खुवालुङप्रती दुइ नेताकाे बेग्ला बेग्लै धारणा : ओलीले क्रेन लगाएर फुटाउन खोजे ,संरक्षणकाे पक्षमा उभीए बालेन

माघ २२, २०८२ मा प्रकाशित
उपभोग्य वस्तुमा कालोबजारी गर्ने माथि निगरानी सुरु, हदैसम्मको कारबाहीकाे तयारी

उपभोग्य वस्तुमा कालोबजारी गर्ने माथि निगरानी सुरु, हदैसम्मको कारबाहीकाे तयारी

माघ २२, २०८२ मा प्रकाशित
निर्वाचन झापा–२, चर्चित उम्मेदवारसंग नै छैनन् ठाेस चुनावी मुद्धा

निर्वाचन झापा–२, चर्चित उम्मेदवारसंग नै छैनन् ठाेस चुनावी मुद्धा

माघ २२, २०८२ मा प्रकाशित
१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

बौद्धबाट ६५ तोला सुन चोरी गर्ने चौधरी पक्राउ

माघ २२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सुरक्षित छैनन् ओखलढुंगाको  भदौरेबासी : फागुन २१ को निर्वाचनमा भोट नहाल्ने
BANNER

सुरक्षित छैनन् ओखलढुंगाको भदौरेबासी : फागुन २१ को निर्वाचनमा भोट नहाल्ने

✍ सूचना पाेर्टल
माघ २२, २०८२ मा प्रकाशित
0

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी–६ भदौरेका बासिन्दाले न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म आगामी प्रतिनिधि सभाको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्।एक...

अरु पढ्नुहाेस्...
जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्ने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्ने व्यक्ति पक्राउ

माघ २२, २०८२ मा प्रकाशित
बालुवाटारमा ओली-कार्की छलफल : शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा जोड

बालुवाटारमा ओली-कार्की छलफल : शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा जोड

माघ २२, २०८२ मा प्रकाशित
उम्मेदवारीको प्रस्ताव आए स्वीकार्न, जिताउन भूमिका खेल्न र १५ औँ महाधिवेशनको तयारी गर्न शेखरको निर्देशन

जेनजीको मुद्दा र मेरो एजेन्डा एउटै हो : शेखर कोइराला

माघ २२, २०८२ मा प्रकाशित
खुवालुङप्रती दुइ नेताकाे बेग्ला बेग्लै धारणा : ओलीले क्रेन लगाएर फुटाउन खोजे ,संरक्षणकाे पक्षमा उभीए बालेन

खुवालुङप्रती दुइ नेताकाे बेग्ला बेग्लै धारणा : ओलीले क्रेन लगाएर फुटाउन खोजे ,संरक्षणकाे पक्षमा उभीए बालेन

माघ २२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    36 shares
    Share 14 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    33 shares
    Share 13 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    40 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    35 shares
    Share 14 Tweet 9
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    42 shares
    Share 17 Tweet 11

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष