चाँदी जस्तो देखिने तीन किलो सेतो धातुसहित भारतीय नागरिक पक्राउ
- माघ २७, २०७८ मा प्रकाशित
काठमाडौं: दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने तीन किलो सेतो धातुसहित प्रहरीले २६ वर्षीय पिन्टु मण्डलाई पक्राउ गरेकाे छ ।
वीरगञ्जबाट काठमाडौं आउने क्रममा ना१ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी काठमाडौं न्युरोडमा बसोबास गर्ने भारत पश्चिम बंगाल घर भएका मण्डललाई प्रहरीले मंगलबार पक्राउ गरेकाे हाे ।
उनलाई उक्त धातु्सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments