[t4b-ticker]
Wednesday, March 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

    यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ  , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

    अर्थविद् केशव आचार्यको निधन

    अर्थविद् केशव आचार्यको निधन

    कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

    कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    अन्तिममा ५ अंकले बढेर बन्द भयो सेयरबजार, पौने १६ अर्बको कारोबार

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    सुनचाँदीकै मूल्यमा लगातार पहिरो, आज कति घट्यो?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सेनाकै कमजाेरिले देशले ठुलाे क्षती बेहाेर्नुपरेकाे ठहर

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
✅ BANNER, समाचार
जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको निष्कर्ष निकालेको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा सुरक्षा संयन्त्रबीच समन्वयको अभाव र निर्णय प्रक्रियामा ढिलाइका कारण ठूलो क्षति भएको उल्लेख गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीलाई गत फागुन २४ गते बुझाइएको यो प्रतिवेदन सरकारले अझै सार्वजनिक गरेको छैन । तर बुधबार जनआस्था साप्ताहिकले यसका कयौँ विवरण सार्वजनिक गरेसँगै आयोगको प्रतिवेदनले अनेक प्रश्न उठाएको पाइएको छ।

प्रतिवेदन अनुसार संविधानले स्पष्ट व्यवस्था गरेअनुसार राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि मात्रै सेना परिचालन हुन सक्ने भए पनि घटनाको गाम्भीर्यअनुसार समयमै आवश्यक निर्णय नभएको जनाएको छ। जसका कारण स्थिति नियन्त्रणभन्दा बाहिर गएको आयोगको ठहर छ।भदौ २३ गते माइतीघर मण्डलाबाट सुरू भएको आन्दोलन बानेश्वर पुग्दा उग्र बन्दै संसद् परिसरमा आक्रमण प्रयाससम्म पुगेको थियो।

प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र हवाई फायर प्रयोग गर्दा पनि भीड नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गरेका थिए।

यद्यपि, संसद् आसपासको अवस्था बिग्रिएपछि मात्र सेना सीमित रूपमा खटिएको र सुरुमा ट्रकमै आएर फर्किएको उल्लेख छ। पछि साँझतिर मात्र प्रहरीको स्कर्टिङमा सेना पुनः संसद् परिसरमा खटिएको थियो।

दोस्रो दिन भदौ २४ गते पनि कर्फ्यू जारी रहे पनि सेना प्रभावकारी रूपमा परिचालन नभएको प्रतिवेदनले देखाएको छ। त्यस दिन देशभर आगजनी, लुटपाट र तोडफोडका घटनाहरू भएको र सिंहदरबार तथा राष्ट्रपति भवनजस्ता संवेदनशील क्षेत्रसमेत क्षतिग्रस्त हुँदा सेनाको भूमिका लगभग निष्क्रियजस्तै देखिएको आयोगको निष्कर्ष छ।

राष्ट्रिय सुरक्षा नीति २०७३ अनुसार महत्वपूर्ण र संवेदनशील स्थानको सुरक्षा सेनाको जिम्मेवारी भए पनि उक्त घटनामा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको औँल्याइएको छ।प्रतिवेदनले सुरक्षा निकायबीच समन्वयको गम्भीर समस्या रहेको उल्लेख गर्दै प्रहरी, सशस्त्र प्रहरी र सेनाबीच स्पष्ट कार्यविभाजन र सहकार्य नहुँदा राज्य र जनताले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ।

यसैगरी, भदौ २३ को घटनापछि सोही साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले संकटकाल घोषणा नगर्नुलाई आयोगले ठूलो कमजोरी मानेको छ। समयमै आपतकाल घोषणा गरी सेना परिचालन गर्न नसक्दा २४ गते थप क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

कर्फ्यू कार्यान्वयनमा पनि कमजोरी देखिएको आयोगको भनाइ छ। सेनाको सुझावअनुसार बिहानदेखि निरन्तर कर्फ्यू लगाउनुपर्नेमा बीचमै हटाइँदा प्रदर्शनकारी पुनः संगठित भई स्थिति थप जटिल बनेको उल्लेख गरिएको छ।प्रतिवेदनले वर्तमान कानुनी व्यवस्थामा समेत अस्पष्टता रहेको औँल्याउँदै सेना परिचालनसम्बन्धी प्रावधान स्पष्ट पार्न कानुन संशोधन आवश्यक रहेको सुझाएको छ।

यसका साथै, सुरक्षा प्रणालीको नियमित ‘अडिट’ व्यवस्था, संवेदनशील क्षेत्रको प्रभावकारी सुरक्षा र राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदनमाथि संसद्मा नियमित छलफल हुनुपर्ने आवश्यकता औंल्याइएको छ।आयोगले निष्कर्षमा भनेको छ, ‘समयमै समन्वय र निर्णय हुन नसक्दा तथा सेनाबाट अपेक्षित सहयोग नपुग्दा देशले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ।’

याे पनिपढ्नुहाेस्

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

सम्बन्धित-समाचार

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति
BANNER

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफेमा बुधबार बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान, इनरुवा र इटहरीबाट पुगेका...

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ
BANNER

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी । विराटनगर महानगरपालिका-१७ स्थित कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार राति...

यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ  , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

चैत्र ११, २०८२ मा प्रकाशित
अर्थविद् केशव आचार्यको निधन

अर्थविद् केशव आचार्यको निधन

चैत्र ९, २०८२ मा प्रकाशित
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

चैत्र ९, २०८२ मा प्रकाशित
सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

अन्तिममा ५ अंकले बढेर बन्द भयो सेयरबजार, पौने १६ अर्बको कारोबार

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो
BANNER

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी ।  गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको निष्कर्ष...

अरु पढ्नुहाेस्...
इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

चैत्र ११, २०८२ मा प्रकाशित
बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

चैत्र ११, २०८२ मा प्रकाशित
बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    304 shares
    Share 122 Tweet 76
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    309 shares
    Share 124 Tweet 77
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    63 shares
    Share 25 Tweet 16
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    59 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष