[t4b-ticker]
Wednesday, March 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

    यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ  , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

    अर्थविद् केशव आचार्यको निधन

    अर्थविद् केशव आचार्यको निधन

    कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

    कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    अन्तिममा ५ अंकले बढेर बन्द भयो सेयरबजार, पौने १६ अर्बको कारोबार

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    सुनचाँदीकै मूल्यमा लगातार पहिरो, आज कति घट्यो?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
चैत्र ८, २०८२ मा प्रकाशित
✅ BANNER, राजनीति
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पर्सि फेरि बस्ने गरी सकियो
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ। कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए।

३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उनले बताए। ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उनले बताए।

याे पनिपढ्नुहाेस्

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उनले जानकारी दिए। केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उनको भनाई छ। उनले भने, ‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ। यो भोटको माईग्रेसन मात्रै हो की माईन्डसेट नै माईगे्रसन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भिरतापूर्वक हेरिरहेका छौँ।

५ देखी ३ हजारभन्दा कम मतले हाम्रो पार्टीको आन्तरिक कारणले पराजित भएको भन्ने हाम्रो निष्कर्ष छ। ती सिट संख्याहरु २०÷२१ वटा निर्वाचन क्षेत्रहरु छन्।’प्रवक्ता चालिसेले ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको बताए। उनले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर मत भने घट्दै जानु चिन्ताजनक भएको बताए।उनका अनुसार कांग्रेसको ९ औँ महाधिवेशनमा करिव १ लाख सदस्य रहेका थिए। १४ औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर ८ लाख ७० हजार पुगेको छ, तर मत भने कांग्रेसले १७ लाख ५९ हजार ल्याएको छ।

प्रवक्ता चालिसेले कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिए। उनले जारी केन्द्रीय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको जानकारी दिए। बैठकले कांग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उनको भनाई छ।

सम्बन्धित-समाचार

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो
BANNER

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी ।  गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको निष्कर्ष...

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति
BANNER

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफेमा बुधबार बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान, इनरुवा र इटहरीबाट पुगेका...

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

चैत्र ११, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

संसद् नियमले साना दललाई झट्का : हर्कले चुनाव जितेपनि गुमाए प्रमुख सचेतक सुविधा

चैत्र ९, २०८२ मा प्रकाशित
नेपाललाई पेलेर अघि बढ्याे भारत : लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने तयारी

नेपाललाई पेलेर अघि बढ्याे भारत : लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने तयारी

चैत्र ८, २०८२ मा प्रकाशित
झापा- ५ का यी १५ ठाउँका मतदातालाई भेट्दैछन् आज बालेन

निर्वाचन सकियाे अब प्रधानमन्त्री चुनिने कहिले ? के छ प्रकृिया

चैत्र ४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो
BANNER

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी ।  गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको निष्कर्ष...

अरु पढ्नुहाेस्...
इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

चैत्र ११, २०८२ मा प्रकाशित
बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

चैत्र ११, २०८२ मा प्रकाशित
बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    305 shares
    Share 122 Tweet 76
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    310 shares
    Share 124 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    63 shares
    Share 25 Tweet 16
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    59 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष