[t4b-ticker]
Tuesday, April 7, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

    विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

    गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    ‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति, उद्धार प्रणाली डिजिटल बनाइने

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    ओली र लेखकलाई हिरासतमा राख्नका लागि अब म्याद थप नगर्न सर्वोच्चको परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

काँग्रेस विशेष महाधिवेशनको बन्द सत्रमा २६ सय बढी प्रतिनिधि सहभागी हुँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
✅ समाचार
काँग्रेस विशेष महाधिवेशनको बन्द सत्रमा २६ सय बढी प्रतिनिधि सहभागी हुँदै
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र आज काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र बिहान १० बजेदेखि सुरु हुने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।यसअघि बिहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी थियो। तर महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया बाँकी रहनु र खाजाको समय छुट्याइएकाले कार्यक्रम दुई घण्टा ढिला भएको हो ।

आइतबार बेलुकी ९ बजेसम्म २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत सहभागी भइसकेको महाधिवेशन पक्षधरको दाबी छ ।व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार-प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु भएको छ भने १० बजेदेखि बन्द सत्रका कार्यक्रम अघि बढ्नेछन् ।

याे पनिपढ्नुहाेस्

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

महाधिवेशन प्रतिनिधिको दर्ता सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर सञ्चालन गरिएको छ । आइतबार उद्घाटन सत्र सकिएपछि दर्ता प्रक्रिया बन्द गरिएको थियो । प्रतिनिधिहरूको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । बन्द सत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्द सत्रमा नीतिगत तथा संगठनात्मक प्रतिवेदन पेस गरिने कार्यविधि तय गरिएको छ।

सम्बन्धित-समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन
समाचार

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

 इटहरी । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका,...

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो
समाचार

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

इटहरी । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको...

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

चैत्र २४, २०८२ मा प्रकाशित
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

चैत्र २४, २०८२ मा प्रकाशित
‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति, उद्धार प्रणाली डिजिटल बनाइने

‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति, उद्धार प्रणाली डिजिटल बनाइने

चैत्र २३, २०८२ मा प्रकाशित
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

ओली र लेखकलाई हिरासतमा राख्नका लागि अब म्याद थप नगर्न सर्वोच्चको परमादेश

चैत्र २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन
समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

 इटहरी । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका,...

अरु पढ्नुहाेस्...
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

चैत्र २४, २०८२ मा प्रकाशित
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

चैत्र २४, २०८२ मा प्रकाशित
गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

चैत्र २४, २०८२ मा प्रकाशित
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

चैत्र २४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    315 shares
    Share 126 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    319 shares
    Share 128 Tweet 80
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    74 shares
    Share 30 Tweet 19
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    35 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    64 shares
    Share 26 Tweet 16

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष