[t4b-ticker]
Tuesday, April 7, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

    विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

    गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    ‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति, उद्धार प्रणाली डिजिटल बनाइने

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    ओली र लेखकलाई हिरासतमा राख्नका लागि अब म्याद थप नगर्न सर्वोच्चको परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

झापाकाे माइधार नजिक बस दुर्घटना हुँदा १९ यात्रु घाइते , ६ जना सकुशल

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
कार्तिक ११, २०८२ मा प्रकाशित
✅ काेशी
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
19
SHARES
Share on FacebookShare on Twitter

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईधार चोकनजिकै आज (मंगलबार) बिहान रात्रिबस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्।रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको प्र१-०१-००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रु सकुशल रूपमा आआफ्नो गन्तव्यतर्फ गएका छन्।पच्चीस जना यात्रु सवार बस घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा अवरोध नभएको प्रहरीले जनाएको छ।

याे पनिपढ्नुहाेस्

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

दुर्घटनामा बस चालक झापा मेचीनगर-६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका-३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल-४ का २० वर्षीय रविलाल गणेश, कचनकवल-४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनको छोरा नौ वर्षीय एलोन घाइते भएका छन्।

त्यस्तै, रामेछाप मन्थली-१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी-३ का ६५ वर्षीया मिटु खत्री, दोलाखा बैनेश्वर-३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ, दोलखा तामाकोसी-३ का २८ वर्षीय कुमार बस्याल घाइते भएका छन्।

त्यसैगरी, झापा कचनकवल-६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा नौ वर्षीय रिदम, बिर्तामोड-५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी-५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका-२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको छ।बस अनियन्त्रित भई पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित-समाचार

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य
काेशी

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

✍ सूचना पाेर्टल
चैत्र २३, २०८२ मा प्रकाशित
0

इटहरी । कोसी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले सोमबार राति १२ बजेदेखि लागू...

एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव
BANNER

एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

✍ सूचना पाेर्टल
चैत्र १९, २०८२ मा प्रकाशित
0

इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले एमसीसी खारेज गर्न माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...

देशभरि मनसुनी वायुको प्रभाव , दिउँसाे लुम्बिनी , राती काेशी प्रदेशमा भारि वर्षाकाे सम्भावना

नेपालमा एकसाथ यी तीन मौसम प्रणालीको प्रभाव , काेशीका पहाडी क्षेत्रमा चट्याङ सहितकाे वर्षा

चैत्र १८, २०८२ मा प्रकाशित
दुहबीमा १८ करोड लागतको फोहोर प्रशोधन केन्द्र निर्माण सुरु

चैत्र १६, २०८२ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

इटहरीकाे काली मन्दिर नजिक माेटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका युवकको मृत्यु

चैत्र १६, २०८२ मा प्रकाशित
इटहरी नजिकैको रास ताल: आन्तरिक र बाह्य पर्यटकको रोजाइ संगै फिसिङ, बोटिङ र वनभोजको बेग्लै मज्जा

चैत्र १५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन
समाचार

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

✍ सूचना पाेर्टल
चैत्र २४, २०८२ मा प्रकाशित
0

 इटहरी । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका,...

अरु पढ्नुहाेस्...
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

चैत्र २४, २०८२ मा प्रकाशित
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

चैत्र २४, २०८२ मा प्रकाशित
गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

गोली हानेर काठमाडौँबाट २ जना भारतीय पक्राउ, १ केजी ब्राउन सुगर पनि बरामद

चैत्र २४, २०८२ मा प्रकाशित
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

चैत्र २४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    315 shares
    Share 126 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    319 shares
    Share 128 Tweet 80
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    74 shares
    Share 30 Tweet 19
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    35 shares
    Share 14 Tweet 9
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    64 shares
    Share 26 Tweet 16

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष