
सङ्खुवासभाको भाङ्गटारमा पाथीभरा मन्दिर , दैनिक भक्तजन संगै हिमाल अवलाेकन गर्नेहरूकाे घुइचाे
- कार्तिक २४, २०८० मा प्रकाशित

सङ्खुवासभा । सङ्खुवासभाको पाँचपखन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथीभरा माताकाे मन्दिर स्थापना गरेसङै दैनिक भक्तजनहरूको घुइँचो लाग्न थालेको छ । ताप्लेजुङको पाथीभरा सम्म पुग्न नसकेको वा त्यहाँ गरिएका भाकल अब यही मन्दिरमा अर्पण गर्न सकिने भएपछि अहिले सो स्थलमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो ।
मन्दिर स्थापना र पाथीभरा देवीको प्राणप्रतिस्ठा सँगै सो स्थान अहिले आन्तरिक पर्यटकहरूको गन्तव्य स्थल पनि बनेको छ । दर्श गर्न आउने भक्तजनहरूले आसपासका विभिन्न हिम श्रृङखलाहरूकाे पनि सहजै अवलोकन गरेर फर्किने गरेका छन् । उक्त मन्दिर श्री सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले रेखदेख तथा संरक्षण गर्दै आएको स्थानिय देवराज पुरीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
लोकप्रिय मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
लोकप्रिय मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १४, २०८०धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ
-
ताजा मंसिर १४, २०८०कोशी अस्पतालकाे बेथिति : डाक्टर आँफै पठाउँछन् निजीमा विरामी
Comments