•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  1:39:05 AM

अमेरिकी सेना सहितकाे जहाज काठमाडाैंमा अवतरण भएपछि…

- श्रावण ३०, २०७९ मा प्रकाशित


काठमाडाैं । अमेरिकी सेनाको जहाज सोमबार काठमाडौंमा ओर्लिएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो । अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत आएको बताइएको छ ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली नेपाल आएको हो ।टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना रहेका छन् । 

Comments

सम्बन्धित खवर