उपनिर्वाचन : मतदानको भोलिपल्टै सबै ठाउँको नतिजा
- मंसिर १५, २०८१ मा प्रकाशित
इटहरी ।निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मत परिणाम भोलिपल्ट सार्वजनिक गरिने जनाएको छ । उपनिर्वाचन हुने ३४ वडामा त्यसै दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने आयोगले जनाएको छ ।
मतगणना गर्दा कानूनी व्यवस्था अनुसार सर्वदलीय सहमति अनुसार गर्नुपर्ने भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले निर्वाचन अधिकृतले भने अनुसारको काम गरेमा, विवाद नगरेमा मतपत्र सजिलो र निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले मतगणना भोलिपल्ट नै सकिने आयोगको भनाई छ । आयोगले मतपत्र एकदमै सजिलो र हरेक उम्मेदवारको मतपत्र छुट्टाछुट्टै रहेको मतगणना गर्न पर्याप्त टिम परिचालन गरिएका कारण मतगणनामा ढिलाइ नहुने बताएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ११, २०८१How To Start A Web Casino: Costs, Licenses, Games And More
-
ताजा पुष ११, २०८१1вин Казино ᐉ Вход и Регистрация На 1win Официальный Сайт
-
ताजा पुष ११, २०८१इलामकाे माङ्सेबुङ जहाँ मासु र मदिरा प्रतिवन्ध छ
-
ताजा पुष ११, २०८१बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
-
ताजा पुष ११, २०८१रवि लामिछानेलाई अदालत लगियो
Comments