विराटनगर किङ्ग्सले एनपीएल उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा
- मंसिर १४, २०८१ मा प्रकाशित
इटहरी । कोशी प्रदेश सरकारले नेपाल प्रिमियर लिगको उपाधि हात पारे विराटनगर किङ्ग्सलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । मंगलबार राति खेलाडीहरूसँगको विदाइ कार्यक्रममा सहभागी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टोलीलाई जितको शुभकामना दिएका हुन् ।
उनले टोलीलाई उपाधि हात पारे ३० लाख रुपैयाँसहित पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छ । हिजोको दिनमा फुटबल र अन्य खेलकुद गतिविधिमा सरकारलले उपस्थिति जनाएको थियो । उपाधि जित्नेलाई सम्मानसमेत गर्दै खेलाडीलाई प्रेरित गर्दै आएको छ । तपाईंहरूलाई समेत जितको शुभकामना छ । उपाधि जितेर आउनुस्, सरकारले नगदसहित सम्मान गर्नेछ ।’
सो क्रममा उनले किङ्ग्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनलाई टोलीलाई जित दिलाउन प्रशिक्षककोसमेत महत्वपूर्ण भूमिका रहने सुझाव दिए । खेलाडीहरूलाई शुभकामना दिएका मुख्यमन्त्री कार्कीले समयानुकल हुँदा मैदानमा खेल हेर्न उपस्थित हुने बताए । सो क्रममा मुख्यमन्त्री कार्कीले खेलकुदमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ११, २०८१How To Start A Web Casino: Costs, Licenses, Games And More
-
ताजा पुष ११, २०८१1вин Казино ᐉ Вход и Регистрация На 1win Официальный Сайт
-
ताजा पुष ११, २०८१इलामकाे माङ्सेबुङ जहाँ मासु र मदिरा प्रतिवन्ध छ
-
ताजा पुष ११, २०८१बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
-
ताजा पुष ११, २०८१रवि लामिछानेलाई अदालत लगियो
Comments