अघि बढ्यो दुवै प्रहरीको विधेयक, परामर्शका लागि लोकसेवामा
- आश्विन २१, २०८१ मा प्रकाशित
इटहरी । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन् । गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेका छन् ।
अर्थ र कानुन मन्त्रालयको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पुगेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक परामर्शका लागि लोकसेवा आयोग पठाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आइतबार जानकारी दिए।
दुवै विधेयकमा भर्नादेखि बढुवा तथा अवकाशसम्मका प्रावधान संशोधन गर्न लागिएको छ। गृहमन्त्री रमेश लेखकले दुवै प्रहरीको नयाँ ऐन छिट्टै ल्याउने बताउँदै आएका छन्।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ६, २०८१रिहा लगत्तै दुर्गा प्रसाईले भने : जती पटक लगेर थुनुन् हार खादिन
-
ताजा पुष ६, २०८१बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय
-
ताजा पुष ६, २०८१एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
ताजा पुष ६, २०८१नेपालमै पहिलाे पटक ३६ वर्षीय युवकलाई ‘मङ्कीपक्स’ सङ्क्रमण
-
ताजा पुष ५, २०८१जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, थप ४० करोड विगो माग
Comments