‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने
- श्रावण ५, २०८१ मा प्रकाशित
काठमाडौं । हाँस्य टेलिचलचित्र ‘सक्किगोनि’ को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । कलाकार कुमार कट्टेलको जन्मदिनको अवसरमा चलचित्र ‘लाज शरणम’ निर्माणको औपचारिक घोषणा गरिएको हो ।
चलचित्र कुमारले निर्देशन गर्नेछन् । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपिका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्र फागुन १४ प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments