•  ३ आश्विन २०८१, बिहीबार
  •  4:07:30 AM

मुगुमा एकाविहानै भूकम्पको धक्का

- श्रावण २, २०८१ मा प्रकाशित



मुगु । मुगुमा भूकम्प गएको छ । आज (बुधबार) बिहान भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । सो भूकम्प ३.९ म्याग्निच्युडको थियो ।

Comments

सम्बन्धित खवर