•  ३ आश्विन २०८१, बिहीबार
  •  4:01:11 AM

चितवनबाट वीरगन्ज जाँदै गरेको बस बारामा पल्टियो, ११ जना घाइते

- श्रावण १, २०८१ मा प्रकाशित



चितवन । चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको बस आज (मंगलबार) बिहान बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। 

ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ। 

Comments

सम्बन्धित खवर