•  १६ कार्तिक २०८१, शुक्रबार
  •  9:14:02 AM

सानीमा बैंकका ग्राहकलाई जाऔ सर्भिसमा छुटको व्यवस्था

- पुष २०, २०८० मा प्रकाशित



इटहरी । सानीमा बैङ्कले आफ्ना ग्राहकहरूलाई डिजिटल बैङ्किङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इटहरी शाखामा जाऔ सर्भिस प्रणालीमा छुटकाे व्यवस्था मिलाइएको छ । उक्त व्यवस्था विशेष गरी मोबाइल बैङ्किङ तथा डिजिटल बैङ्किङ कारोबार गर्ने ग्राहकहरूलाई मिलाइएको हो । बैङ्कले विभिन्न छुटहरूको व्यवस्था गरी भुक्तानीको अधिक प्रयोग गर्ने सेवाग्राहीहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

Comments

सम्बन्धित खवर