कन्काई नदी तर्न बाँसको पुलको भर
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्दशी जोडिने कन्काई नदीमा पुल निर्माणमा ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ सर्वसाधारण । अस्थायी पुलबाट दिनहुँ आउजाउ गर्नु पर्दा जोखिम पनि हुने गरेको छ । तस्वीर : यज्ञराज आङ्गदेम्बे /रासस
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१Azərbaycanın Bir Nömrəli Onlayn Kazino Məlumat Mərkəzi 202
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
Comments