नेपालसहित विभिन्न देशका ३२ स्थानमा यस्तो छ दशैं टीकाको साइत (साइतसहित)
- आश्विन १४, २०८१ मा प्रकाशित
काठमाडौं । नेपालसहित नेपालीहरु रहेका विभिन्न देशमा स्थानीय समयअनुसार विजया दशमीमा टीकाको साइत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आइतबार नेपालसहित विभिन्न देशका ३२ स्थानमा स्थानीय समयअनुसार टीकाको साइत सार्वजनिक गरेको हो ।
भारत, अमेरिकाका विभिन्न स्थान, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, दक्षिण कोरिया, इजरायलसहित विभिन्न खाडी मुलुकहरुमा रहेका नेपालीहरुले टीको साइतबारे चासो राखेकाले स्थानीय समयअनुसार टीकाको साइत जानकारी गराइएको समिति सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक समय टीकाका लागि सबैभन्दा उपयुक्त रहेपनि उक्त दिनभर नै टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ । यो वर्ष विजया दशमी असोज २६ गते शनिबार परेको छ । नेपालमा भने टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको समितिले उल्लेख गरेको छ ।
हेर्नुस् साइत
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ६, २०८१रिहा लगत्तै दुर्गा प्रसाईले भने : जती पटक लगेर थुनुन् हार खादिन
-
ताजा पुष ६, २०८१बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय
-
ताजा पुष ६, २०८१एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
ताजा पुष ६, २०८१नेपालमै पहिलाे पटक ३६ वर्षीय युवकलाई ‘मङ्कीपक्स’ सङ्क्रमण
-
ताजा पुष ५, २०८१जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, थप ४० करोड विगो माग
Comments