माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
- भाद्र ३१, २०८१ मा प्रकाशित
इटहरी । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले संसद अवरोध खोलेको छ।प्रतिनिधि सभाको आजको बैठकको सुरुमा माओवादी सांसदहरू उठेर सभामुखको ध्यानाकर्षण गरेका थिए।
सभामुख देवराज घिमिरेले उठेका सांसदलाई बस्न आग्रह गर्दै माओवादीका तर्फबाट बोल्न सांसद शक्ति बस्नेतलाई समय दिएका थिए।
बस्नेतले सभामुखले ‘हिंसा’ शब्द असंसदीय नरहेको ठहर गरेकाले त्यसबारे आफ्नो भन्नु केही नरहेको सांसद बस्नेतले बताए।उनले आफ्नो पार्टीले संसद सञ्चालनमा सघाउने उद्देश्यले अवरोध नगर्ने निर्णय गरेको जानकारी गराएका थिए।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments