अनेमसंघ युवा कमिटिले इटहरीकाे माया घरमा आश्रीतहरूसंग मनाए तिज
- भाद्र २०, २०८१ मा प्रकाशित
इटहरी । अखिल नेपाल महिला संघ युवा कमिटिले महिलाहरूकाे महान पर्व हरितालिका तिजलाइ मध्यनजर गर्दै सुनसरीकाे इटहरीस्थित माया घर नेपालमा अाश्रीत १४६ जनालाइ एक छाक भाेजन गराएकाे छ । पछिल्लाे समय तिज जस्ताे पर्व भडकिलाे हुदै गइरहेकाे अवस्थालाइ मध्यनजर गर्दै बिकृती बिरूद्ध संघले सकरात्मक सन्देश सहित एक छाक खाना खुवाएकाे हाे ।
कार्यक्रमको अध्यक्षता अनेमसंघ युवा कमिटि कोशि प्रदेश अध्यक्ष एलिजा सिटौलाले गरेकि थिइन भने प्रमुख आतिथ्यता अनेमसंघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले रहेकि थिइन ।
कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य तथा युवा केन्द्रिय कमिटि सचिव शुभेच्छा अधिकारि , प्रदेश कमिटि सचिवालय सदस्य दुर्गा काफ्ले ,नरमाया कार्कि अनेमसंघ जिल्ला कमिटि सचिव , लिला दाहाल तथा विभिन्न सञ्चारगृहका प्रतिनिधिहरूकाे उपस्थिती रहेकाे थियाे ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments