सुतेकै ठाउँमा गोमनले डस्दा युवतीको मृत्यु
- भाद्र १६, २०८१ मा प्रकाशित
सिरहा । सिरहामा सर्पले डस्दा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिताकुमारी सदा छिन् । गए राति सुतेका बेला १२ बजेतिर उनलाई गोमन सर्पले डसेको थियो ।
सर्पले डसेपछि उपचारमा नलगी झाँक्रीकोमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितालाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments