अरुण नदिमा जलसतह बढेपछि खतराकाे संकेत : उच्च सतर्कता अपनाउन आग्रह
- श्रावण ३०, २०८१ मा प्रकाशित
संखुुवासभा । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २५, २०८१How To Win At Online Internet Casinos: Top 10 Online Gambling Tip
-
ताजा कार्तिक २५, २०८१Las Vegas Casino Games Odds Game Titles With Best As Well As Worst House Edge
-
ताजा कार्तिक २५, २०८१Mbs Online Casino: Singapores Premier Gambling Destinatio
-
ताजा कार्तिक २५, २०८१Seminole Casino Resort: More In Paradis
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
Comments