इटहरीमा एक दिने लेखा तथा कर सम्बन्धि तालिम
- श्रावण २४, २०८१ मा प्रकाशित
इटहरी। उद्योग वाणिज्य संघ इटहरीले एक दिने लेखा तथा कर सम्बन्धी तालिमको आयोजना गरेको छ। यो तालिम उद्योगी तथा व्यवसायीहरूलाई कर सम्बन्धी जानकारी दिनको लागि आयोजित गरिएको हो। आन्तरिक राजस्व कार्यालय इटहरीको समन्वयमा र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको सहजीकरणमा भएको यो तालिममा इटहरी क्षेत्रका ७० जना उद्योगी तथा व्यवसायीहरूको सहभागिता थियो।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments