लार्केखोलाको बाढीले झोलुङ्गे पुल बगायो
- असार ३१, २०८१ मा प्रकाशित
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्केखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।
लार्केखोलामा गए राति (आइतबार) आएको भिषण बाढीले मेलम्ची भोताङ सडक, गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुल तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको स्थानीय चिरन तामाङले जानकारी दिए ।
बाढीले अहिलेसम्म मानवीय नभए पनि भौतिक क्षति धेरै गरेको छ जानकारी दिंदै तामाङले भने, ‘बाढीले चिनियाँ पुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा, खाल्डेखोला, तीपेनीको ड्याम र हस्पिटल, याङरी बस्ती, सुनचौर र मइखर्क क्षेत्रमा बसोबास गर्ने स्थानीयमा त्रास बढेको छ ।’
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments