प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै
- असार २८, २०८१ मा प्रकाशित
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । बैठक अब केहीबेरमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यलयमा सुरु हुनेछ ।
आज (शुक्रबार) को बैठकले आजै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतका विषयमा निर्णय गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता एवं सासद मनीष झाले बताएका छन् । त्यसो त रास्वपाले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा विश्वासको मत लिने दिन आज सहयोग गर्नाका लागि भनेर सरकारबाट राजीनामा नदिएको हो । आजको बैठकले अन्य समसामयिक विषयमा पपिन छलफल गर्ने हुने झाले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments