मतदान केन्द्र अवलोकन गर्दै रविको दावी : अघिल्लो पटक भन्दा बढी मत पाउँछु
- बैशाख १०, २०८० मा प्रकाशित
चितवन । स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ का उम्मेद्वार रवि लामिछानेले आफूले मंसिर ४ को निर्वाचनको भन्दा बढी मत पाउने दाबी गरेका छन् ।
बालकुमारी मावि निर्वाचन केन्द्र अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मतदाताको उत्साहको आधारमा बढी मत पाउने अपेक्षा गरेको बताए । ‘मतदातामा हाम्रो पक्षमा अघिल्लो पटकको भन्दा बढि उत्साह पाएको छु । परिणाममा पनि त्यहि अपेक्षा गरेको छु,’ लामिछानेले भने ।
लामिछानेले निर्वाचनको मुखमा रास्वपामाथि भ्रम छर्ने प्रयास भएको बताए । लामिछाने चितवनका बिभिन्न मतदान केन्द्रमा पुगेर मतदानको अबस्थाबारे जानकारी लिइरहेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
-
ताजा मंसिर १२, २०८१छोरा छोरीलाई कमाउने चिन्ता , बुढापाकालाई गाउँ रित्तिने चिन्ता
-
ताजा मंसिर १२, २०८१प्रधानमन्त्रीले सबै मन्त्री र सचिवलाई सिंहदरबार बोलाए , तीन महिनामा गरेकाे प्रगती देखाउन निर्देशन
-
ताजा मंसिर ११, २०८१बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो
-
ताजा मंसिर ११, २०८१धुलाबारी बजारमा चल्याे ड्राेजर : अतिक्रमित संरचना भत्काउन थालीयाे
Comments