•  १६ कार्तिक २०८१, शुक्रबार
  •  8:21:58 AM

एकाएक वायुको तापक्रम बढ्दै , सतर्कता अपनाउन सुझाव

- भाद्र ६, २०७९ मा प्रकाशित



काठमाडाैं । केही दिनयता वायुको तापक्रम वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैले गर्मीबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ। सोमबार बिहान सूचना जारी गर्दै महाशाखाले भनेको छ : विगत केही दिनदेखि वायुको तापक्रम वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

Comments

सम्बन्धित खवर