आजकाे माैसम : कोशीकाे पहाडी भेगमा हल्का हिमपात , तराइमा हुस्सु
- पुष १५, २०८० मा प्रकाशित
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ र बांकी भू–भागमा मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
राति भने गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमाली भू–भागका हिमपात तथा तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २५, २०८१How To Win At Online Internet Casinos: Top 10 Online Gambling Tip
-
ताजा कार्तिक २५, २०८१Las Vegas Casino Games Odds Game Titles With Best As Well As Worst House Edge
-
ताजा कार्तिक २५, २०८१Mbs Online Casino: Singapores Premier Gambling Destinatio
-
ताजा कार्तिक २५, २०८१Seminole Casino Resort: More In Paradis
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
Comments