सप्तरीमा आइतबार सय सय ५५ जनाकाे मनोनयन दर्ता
- बैशाख १२, २०७९ मा प्रकाशित
सप्तरी: स्थानीय तह निर्वाचनका लागि सप्तरीमा पहिलो दिन आइतबार सात सय ५५ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
१८ वटा पालिकाको मेयरमा १८, उपमेयरमा १३, पालिका अध्यक्षमा २३, उपाध्यक्षमा २०, वडाध्यक्षमा एक सय ७०, सदस्यमाा दुई सय ७१, महिला सदस्यमा एक सय ३६, दलित महिला सदस्यमा एक सय २५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन सप्तरीले जनाएको छ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकामा २६ जना, कञ्चनरुप नगरपालिकमा १५, खड्क नगरपालिकामा ६२, छिन्नमस्ता गाउँपालिकामा, ६२, डाक्नेश्वरी नगरपालिका ५२, तिरहुत गाउँपालिकामा ३९, बोदे बर्साइन नगरपालिकामा ८२ जनाले विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, महदेवा गाउँपालिकामा ७३, राजविराज नगरपालिकामा ८८, रुपनी गाउँपालिकामा ३३, बलान बिहुल गाउँपालिकामा ३०, विष्णुपुर गाउँपालिकामा ९६, शम्भुनाथ नगरपालिकामा २३, सप्तकोशी नगरपालिकामा १, सुरुङ्गा नगरपालिकामा ४६, हनुमाननगर कंकालिनी नगरपालिकामा १४ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।
निर्वाचन कार्यालयका अनुसार राजगढ गाउँपालिकामा पहिलो दिन भने कुनै उम्मेदवारले मनोनयन दर्ता गराएनन्भ ।
आज दाेस्राे दिन पनि मनाेनयन दर्ता भइरहेकाे छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments