सुनसरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
- फाल्गुन ३, २०७८ मा प्रकाशित
सुनसरी: सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलमा सोमबार बेलुकी पिकअप जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ५० बर्षीय रमेश लुहागुन रहेका छन् । बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे उनको मृत्यु भएको हो ।
ना १ ज ३० ५१ नम्बरको जिपले पैदलयात्री लुहागुनलाई सोमबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।
ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments