•  १० मंसिर २०८१, सोमबार
  •  6:22:12 AM

युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव

- फाल्गुन ३, २०७८ मा प्रकाशित



किभ: युक्रेनस्थित भारतीय दूतावासले एउटा एडभाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरु विशेषगरी विद्यार्थीले अस्थायी रुपमा देश छोड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव  दिएको हो । 

‘भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारे  दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ ।’ सुझावमा भनिएको छ । -एजेन्सी

Comments

सम्बन्धित खवर