•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:11:31 AM

दावा बनिन् विश्वका आठ हजार मिटर उचाइका सबै हिमाल चढ्ने पहिलो नेपाली महिला

- आश्विन २४, २०८१ मा प्रकाशित



काठमाडौं । दोलखाकी ३३ वर्षीया कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् ।दावाले बुधबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालको आरोहण गर्ने पहिलो नेपाली महिलाको इतिहास बनाएकी हुन् । २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी दावाले त्यसयता चार पटक सगरमाथाको आरोहण गरिसकेकी छन् ।

Comments

सम्बन्धित खवर