हसिनाविरुद्ध बंगलादेशमा ९ बर्ष पुरानो अपहरण मुद्दा दर्ता
- श्रावण ३१, २०८१ मा प्रकाशित
ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ ।उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् । २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो । त्यसपछि र्यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए।
उनीहरुलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए ।सोही बिषयलाई लिएर अहिले हसिना बिरुद्ध मुद्धा हालेका हुन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments