चिसो अत्याधिक बढेपछि इटहरीका बिद्यालय थप दुईदिन बिदा
- माघ ७, २०८० मा प्रकाशित
इटहरी । इटहरी उप–महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था थप दुईदिन बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण उप–महानगरले आज र भोलि बिदा दिने निर्णय गरेको हो।
अत्याधिक चिसो बढ्न थालेपछि बिद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै बिद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले माघ ७ आईतबार र ८ गते सोमबार बिदा दिने निर्णय गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो।
उप महानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी तथा सामुदायिक बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments