धरानको खानेपानीलाई कोशी प्रदेश सरकारबाट चार करोड बजेट
- असार १, २०८० मा प्रकाशित
धरान । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी समस्या सामधानका लागि चार करोड रुपैयाँ बजेट छुट्याएको छ।मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गर्दै धरानको खानेपानी समस्या सामधानका लागि चार करोड बजेट विनियोजन गरेको बताए।
यो बजेट भूमिगत पानी उत्पादन तथा वितरण सुधारका छुट्याइएको हो। धरानमा मेयर हर्क साम्पाङले निर्वाचित भएदेखि नै खानेपानीका लागि संघर्ष गरिरेहका छन्। उनले पछिल्लो पटक बरहाक्षेत्रको कोकाहा खोलाको पानी धरानमा झारेका छन्। मेयर साम्पाङ भूमिगतभन्दा कोशीबाट खानेपानी ल्याउने पक्षमा छन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments