•  ८ मंसिर २०८१, शनिबार
  •  10:00:25 AM

इटहरी प्रहरीकाे एक्सन : यातायात कार्यालयबाट लेखापढि व्यवसायी सहित २२ जना बिचाैलीया पक्राउ

- जेष्ठ ३, २०८० मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना अधिकृत सहित  २२ जना बिचौलीयालाइ पक्राउ गरेको छ ।

सेवालिन आएका सेवाग्राहिहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी  होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलीयालाइ जियन्त्रणमा लिइएको हो । उनिहरूले कार्यालय अघाडी पसल नै राखेर सरकारी छाप देखि सहि सम्म किर्ते गरेको प्रहरी भनाइ छ । 

पक्राउ परेका  अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 

Comments

सम्बन्धित खवर