•  ९ मंसिर २०८१, आईतवार
  •  7:27:24 AM

ताप्लेजुङको लेलेप केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

- फाल्गुन १, २०७९ मा प्रकाशित



ताप्लेजुङ । ताप्लेजुङमा आज (सोमबार) विहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो परकम्प नभई नयाँ भूकम्प हो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

Comments

सम्बन्धित खवर