माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
- माघ १८, २०७९ मा प्रकाशित
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आज (बुधबार) का लागि बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ । बैठक भोलि (बिहीबार) बस्ने गरी वैठक सरेको महासचिव देव गुरुङले जानकारी दिएका छन् ।
आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो । यसअघि पनि वैठकको गृहकार्य नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments