माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै
- माघ १६, २०७९ मा प्रकाशित
काठमाडौ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । गत माघ १२ गतेदेखि शुरु भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनबारे पार्टीको धारणा तथा समसामयिक विषयमा छलफल र निर्णय गरिने बताइएको छ । पछिल्लो समय माओवादी केन्द्रमा नयाँ राष्ट्रपतिको उम्मेदवारबारे छलफल भइरहेको छ । माओवादीमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने आवाज उठिरहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments