सुनसरी ३ मा बिजयी नजिक भगबती , गच्छदार ५ हजार मतान्तरले पछाडी
- मंसिर १३, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी ३ मा नेकपा एमालेकि नेतृ भगबती चौधरी बिजयी नजिक पुगेकि छिन । हाल सम्म ८३ हजार मत गणना भइसक्दा एमालेकि चौधरीले ३६ हजार १३६ मत प्राप्त गरेकि छिन भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएर पछ्याइरहेका छन ।
त्यस्तै रबि लामिछनेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कमलबाबु मैनालीले अपेक्षित मत ल्याउन सकेनन ।उनले ६,२६९ मत ल्याएका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारले १८३१ मत ल्याएका छन । १० हजार मत गन्न बाकि रहदा भगबती चौधरी बिजयी नजिक पुगेकि हुन । सुनसरी ३ मा ९२ हजार ५३५ मत खसेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments