सुनसरीमा दुइ शिर्ष नेताकाे बिशेष सभा : प्रचण्डले धरानमा सम्बाेधन गर्ने : ओलीले लाैकहीमा
- कार्तिक ३०, २०७९ मा प्रकाशित
इटहरी । आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभातर्फका उम्मेद्वारहरूलाइ जिताउन जनता समक्ष उपस्थित भइ सम्बोधन गर्न दुइ शिर्ष दलका नेताहरू बुधबार सुनसरी आउने भएका छन ।
सुनसरीको बेग्ला बेग्लै शहरमा एकै दिन दुइ शिर्ष नेताहरूले बिशेष सम्बोधन गर्ने भएका हुन । नेकपा माओवादी केन्द्र अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सुनसरीको क्षेत्रत्र नं १ अन्तरगत धरानमा लाेकतान्त्रीक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्ने भएका हुन भने जसपासंग तालमेल गरेको एमाले सुनसरीले क्षेत्र नं ४ काे लाैकहीमा आयोजित बिशेष सभालाइ पार्टि अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन ।
शिर्ष नेताको उपस्थिती हुने हुदा सुनसरीको मुख्य स्थानहरूमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । सुनसरीको इटहरी , धरान , दुहबी , इनरूवा र लौकही क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments