उम्मेद्वारी दर्ता गराउदै सञ्चारमन्त्री कार्किले भने – सुनसरी ४ लाइ बिकाशबाट टाढा राखेकाे छुइन ,जित निश्चित छ !
- आश्विन २४, २०७९ मा प्रकाशित
इटहरी । आसन्न मंसीर ४ गते हुने प्रदेश तथा प्रतीनीधी सभा नीर्वाचनका लागी नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४बाट नेपाली काङग्रेसको तर्फबाट प्रतीनीधी सभा तर्फ उमेरदवारी दर्ता गराएका छन ।
आइतवार सुनसरीकाे इनरूवास्थित निर्वाचन अधीकृतको कार्यलयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन । सोही अवसरमा सञ्चारकमीहरुसँग कुरा गर्दै उनले निश्पक्ष,धाधलीरहीत एवम विश्वसनीय तवरले नीर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाइ पुष्टी गर्ने,देशभर बेरोजगार र गरीबीलाइ अन्त्य गर्ने गरी अगाडी बढ्नुपर्ने बताएका छन ।
उनले यो सरकार संवीधानको रक्षा गर्न,लोकतन्त्रको रक्षा गर्न र देशमा कानुनी सासन र सुसासनको प्रत्याभुती गराएर संवीधान र लोकतन्त्रको रक्षा गर्ने जस्ता महत्वपुर्ण कार्य गरको बताएका छन ।
उनले सुनसरी क्षेत्र नम्बर ४ मा बिकासका सम्वाहकको मुल प्रवाह गर्न आफुले कुनै कसर नछोडेको दावी गरे । उनले आगामी दीनमा सुनसरी क्षेत्र नम्बर ४ का बासीन्दाको वृद्धीबीकासमा आफु कटीबद्ध भएर लाग्ने जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments