ज्वाेराेले सिकिस्त इटहरीकि चर्चीत साहित्यकार राधा रमाको निधन
- भाद्र २६, २०७९ मा प्रकाशित
इटहरी / इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को शनिबार बिहान निधन भएको छ ।ज्वाेराेले ग्रस्त भएकी साहित्यकार राधा रमाकाे स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारकाे निमित्त काठमाडाै लगिउकाे थियाे । अस्पताल पुृयाएलगत्तै उनकाे निधन भएकाे परिवारले जनाएकाे छ ।
झापाको दुर्गापुर माइती भएकी साहित्यकार राधा रमा गजल र मुक्तक विधामा बढी कलम चलाउँथिन् । यसका अतिरिक्त कविता र लघु कथा लेखनमा पनि उनको रुची रहेको थियो । इटहरीको नमस्ते एफएममा उनले लामो समयसम्म साहित्यिक कार्यक्रम सृजना बाटिकासमेत सञ्चालन गरेकी थिइन् ।
नेकपा एमालेनिकट साहित्यकारहरुको संगठन प्रगतिशील लेखक संघमा पनि उनको आबद्ध रहेको थियो । रमाका दुई छोरी, एक छोरा र श्रीमान् छन् । दिल्लीमा रहेकी जेठी छोरी आएपछि काठमााडौँमै साहित्यकार राधा रमाको दाहसँस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments